एकैदिन ५ हजार ३ सय रुपैयाँले बढ्यो सुनको भाउ, कति पुग्यो ?

काठमाण्डु– मंगलबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ । सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा ५ हजार ३ सय रुपैयाँले बढेको हो । सोमबार प्रतितोला १ लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ८९ हजार ९ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज…