ओरालो लाग्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाण्डु– बुधबार नेपाली बजारमा सुनको भउ घटेको छ । मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा ७ सय रुपैयाँले घटेको हो । मंगलबार तोलाको १ लाख ८८ हजार ८०० रुपैयाँमा कारोवार भएको सुन आज १ लाख ८८ हजार १ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, चाँदीको मूल्य पनि घटेको छ ।…