लगनको महिनामा सुनको भाउ तोलामा २ लाख पुग्ने छाँटकाट, आज नयाँ रेकर्ड कायम

काठमाण्डु– बुधबार पनि नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ । आज तोलामा २ हजार ७ सयले बढेर सुनको भाउले नयाँ रेकर्ड राखेको छ । मंगलबार १ लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ८७ हजार रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि सोमबार प्रतितोला १ लाख…