२४.५० अंक बढ्यो शेयर बजार

काठमाण्डु – मंगलबार नेप्से परिसूचक २४.५० अंक बढेर २६५७.७७ विन्दुमा पुगेको छ। पछिल्ला तीन कारोबार दिनदेखि घटेर बन्द भएको नेप्से, आज बढेर बन्द भएको हो । आज नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स ३.१९, फ्लोट इण्डेक्स १.६५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१४ अंक बढेको छ। नेप्सेसँगै मंगलबार कारोबार रकम पनि बढेको छ। सोमबार ८ अर्ब ९२ करोडको…