काठमाण्डु–अघिल्ला २ कारोबारमा बढेको सेय बजार आज ओरालो लागेको छ । यसदिन नेप्से १५ अंकले घटेर परिसुचक २६७७ विन्दुमा पुगेर रोकिएको छ । यसदिन १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७९ करोडको कारोबार भयो । कारोबारमा आएका ४२ कम्पनीको सेयर बढ्यो भने २०१ कम्पनीको मूल्य घट्यो । कारोबार रकमका आधारमा आज हिमालय रि,…