३२ अंकले बढ्यो सेयर बजार, कारोबार रकमपनि बढ्यो

काठमाण्डु– साताको कारोबारको पहिलो दिन सेयर बजारले उकालो यात्रा कायम राखेको छ । यसदिन नेप्से ३२ अंकले बढ्दा परिसुचक २६९५ विन्दुृमा पुगेर रोकिएको छ । यसदिन १ करोड ५५ लाख कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ५६ करोडको कारोबार भयो । गत बिहीबार ५ अर्ब २२ करोडको कारोबार भएको थियो कारोबारमा आएका २२२ कम्पनीको सेयर…