अण्डाको भाउ घट्यो, प्रतिक्रेट कति ?

काठमाण्डु– नेपाली बजारमा अण्डाको भाउ घटेको छ । नेपाल लेयर्स कुखुरापालक संघले आज (शुक्रबार) देखि लागू हुने गरी प्रतिक्रेट ३० देखि ३५ रुपैयाँका दरले अण्डाको मूल्य घटाएको हो । बजारमा ठूलो, मध्यम र एक्स–एल गरी तीन आकारका अण्डा आउँछन् । मूल्य घटेसँगै अब मध्यम अण्डा प्रतिक्रेट तीन सय ५०, ठूलो अण्डा तीन सय ७० र…