काठमाण्डु - स्टयान्डर्ड चार्टर्ड बैंकको सीईयोमा पहिलो पटक नेपाली नागरिक नियुक्त भएका छन् । बैंकको कार्यकारी अधिकृत (सीइओ) मा गोरख शमशेर राणा नियुक्त भएका हुन् । बैंकका सीईयो अरिनब घोष दस्तिदरको कार्यकाल सकिएपछि डेप्युटी सीइओका रुपमा कार्यरत राणालाई व्यवस्थापनले उक्त जिम्मेवारी दिएको हो । पूर्वराजा वीरेन्द्रका छोरी ज्वांई राणाले अमेरिकाबाट एमबिए गरेका छन् । राणा…