काठमाण्डु- सरकारले धितोपत्र बोर्डको लाइसेन्स दिने तयारी गरेको छ । अर्थमन्त्री विष्णु पौडेलको निर्देशनमा मन्त्रालयले नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई पत्र पठाएपछि नयां स्टक एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रिया अघि बढ्ने भएको हो । मन्त्रिपरिषदको बैठकले प्रक्रिया अघि बढाउने निर्णय गरेको पत्र अर्थमन्त्रालय हुंदै सेबोनमा पुगेको हो । सेबोनको आइतबार वा सोमबार बस्ने बोर्ड बैठकले धितोपत्र…