रुसले गुगललाई लगायो २ पछि ३२ वटा शून्य डलरको जरिवाना !

काठमाण्डु-विश्वको सबैभन्दा ठूलो टेक कम्पनीलाई रुसले अथाह रकमको जरिवाना तोकेको छ । रुसको एक अदालतले युट्युबमा रुसी सरकारी सञ्चार माध्यमलाई प्रतिबन्ध लगाएको आरोपमा गुगलमाथि ठुलो परिमाणको जरिवाना तोकेको हो । जरिवानाको रकम गन्न पनि गाह्रो छ । समाचार संस्था सीएनएनका अनुसार रुसको अदालतले २.५ अण्डसिलियन रुबल अर्थात् २५ डेसिलियन अमेरिकी डलर जरिवानाको फैसला गरेको हो…