२६२६ अंकमा सेयर बजार, ३ कम्पनीको मूल्यमा सर्किट

काठमाण्डु– मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । यसदिन नेप्से १४ अंकले बढेर परिसुचक २६२६ अंकमा कायम भएको छ । १६७ कम्पनीको मूल्य बढ्दा ७१ को घट्यो भने ६ को स्थिर रह्यो । आज ५ अर्ब २० करोडको कारोबार भयो । कारोबार रकमका आधारमा जानाकी फाइनान्स, जोशी हाइड्रोपावर अगाडि रहे । आत्मनिर्भर लघुवित्त, गुराँस…