दसैँपछिको पहिलाे कारोबार : १४ सयले बढ्यो सुनको भाउ

काठमाण्डु-दसैँपछिको सुनचाँदीको कारोबार आजबाट सुरु भएको छ । कारोबार सँगै मंगलबार सुनको मूल्य बढेको छ । यसअघि असोज २३ गतेको तुलनामा मंगलबार सुनको भाउ १ हजार ४०० रुपैयाँ बढेको हो । उक्तदिन सुनको मूल्य तोलामा १ लाख ५९ हजार १०० रुपैयाँमा कारोबार भएको सुन मंगलबार सुनको मूल्य तोलामा १ लाख ६० हजार ५०० रुपैयाँ कायम…