काठमाण्डु – नेप्से सूचक २०.४१ अंकले घट्दा कारोबार रकम बढेको छ । बुधबार वाणिज्य बैंकहरुले नाफा बढेको वित्तीय विवरण सार्वजनिक गरे पनि त्यसले शेयर बजारमा प्रभाव पार्न सकेन । बुधबार नेप्से सूचक २०.४१ अंकले घटेर २६४५.३९ विन्दुमा झरेको छ । कारोबार रकम भने बढेको छ। बुधबार ६ अर्ब २७ करोड ८९ लाख ५१ हजार ८५३…