सेयर बजारमा हरियाली, ५ अर्बमाथिको कारोबार

काठमाण्डु– केहि दिनको करेक्सन बेहोरेको सेयर बजारमा आज भने हरियाली छाएको छ । हिजो ९ अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज २७.४१ अंकले बढेको छ । १.४ प्रतिशतले नेप्से बढ्दा परिसुचक २६४५ कायम भएको छ । आज १ करोड कित्ता सेयर किनबेच हुदा ५ अर्ब ३४ करोडको कारोबार भएको छ । कारोबारमा आएका २१३…