काठमाण्डु– नेपाल राष्ट्र बैंकले १०० रुपैयाँ दरको नयाँ नोट छाप्ने भएको छ । राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरका ३० करोड नयाँ नोट छाप्ने भएको हो । नोटको डिजाइन, छपाई र डेलिभरीसहितको टेण्डर चिनियाँ बैंक नोट प्रिन्टिङ एण्ड मिन्टङ कर्पोरेसनले पाएको छ । आइतबार एक सूचना प्रकाशित गर्दै चाइना बैंक नोट प्रिन्टिङ एन्ड…