काठमाण्डु – शुक्रबार, नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । चाँदीको मूल्य भने घटेको छ । आज सुनको खरिदबिक्री बिहीबारको बजारमा कायम मूल्यमा नै भइरहेको नेपाल सुन चाँदी व्यवसायी महसंघले जनाएको छ । महासंघले आज छापावाला सुन प्रतितोला एक लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको जानकारी दिएको छ । गत बुधबार छापावाला सुन प्रतितोला…