बढेर २७१४मा पुग्यो सेयर बजार, ६ कम्पनीको मूल्यमा ‘सर्किट’

काठमाण्डु– साताको कारोबारको अन्तिम दिन सेयर बजार सामान्य बढेको छ । यसदिन नेप्से ९.२३ अंकले बढेर परिसुचक २७१४ मा पुगेको छ । आज कारोबार रकम पनि बढेको छ । हिजो ८ अर्ब ९२ करोडको कारोबार भएकामा यसदिन ९ अर्बको कारोबार भयो । कारोबारमा आएका १६२ कम्पनीको मूल्य बढेको छ भने ८८ कम्पनीको मूल्य घटेको छ…