काठमाण्डु– साताको कारोबारको अन्तिम दिन प्रि–ओपन सेसनमा नेप्से बढेको छ । यस अवधिमा नेप्से १० अंकले बढेर परिसुचक २७११ बिन्दुमा पुगेको छ । यस अवधिमा ६० कम्पनीको १० लाख ६३ हजार कित्ता किनबेच हुँदा १ अर्ब २० करोड ५१ लाखको कारोबार भएको छ । २६ कम्पनीको सेयर मूल्य बढेको छ भने ३० कम्पनीको घटेको छ…