नेपाल एफएटीएफको ‘ब्ल्याकलिस्ट’मा पर्ने जोखिम बढ्यो, पायो ६ बुँदे निर्देशन

काठमाण्डु - फाइनान्सियल एक्शन टास्क फोर्स (एफएटीएफ) ले नेपाललाई ‘ग्रे लिस्ट’मै राख्ने निर्णय गरेको छ । एफएटीएफको क्षेत्रीय निकाय एशिया-प्यासिफिक समूह (एपीजी) ले पटक-पटक चेतावनी दिए पनि नेपालले अपेक्षित सुधार गर्न नसकेकाले ‘ग्रे लिस्ट’मै राख्ने निर्णय फेरि गरेको छ । एफएटीएफ विश्वभर सम्पत्ति शुद्दीकरण नियन्त्रण तथा आतंकवादी गतिविधिमा हुने वित्तीय सहयोगको निगरानी गर्ने अन्तर्राष्ट्रिय संस्था…