काठमाण्डु – अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट संसद्मा पेश गरेका छन् । बिहीबार संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षका लागि विनियोजन र स्रोत व्यवस्थापनको अनुमान सार्वजनिक गरेका हुन् । अर्थमन्त्री पौडेलका अनुसार आगामी आर्थिक वर्षमा चालूतर्फ ११ खर्ब ९०…