उद्योगीलाई महसुलको बक्यौता भुक्तानी गर्न पत्राचार

काठमाण्डु डेडिकेटेड फिडर तथा ट्रंक लाइनमार्फत बिजुली प्रयोग गरेर बक्यौता नतिर्ने ग्राहकलाई नेपाल विद्युत् प्राधिकरणले कारबाही गर्ने चेतावनी दिएको छ। डेटिकेटेड तथा ट्रंक लाइन महसुलको बक्यौता रकम असुल गर्न प्राधिकरण पुनः सक्रिय भएको हो । २०८२ असोजमा प्राधिकरणले जारी गरेको सूचनालाई आधार बनाउँदै प्राधिकरणले सम्बन्धित शाखामार्फत उद्योगीलाई महसुलको बक्यौता भुक्तानी गर्न पत्राचार गरेको हो ।…