काठमाण्डु– नयाँ वर्ष लागे पछिको पहिलो कारोबारमा सेयर बजार उकालो लागेको छ । ८२ सालको अन्तिम दिन ४ अंकले घटेको नेप्से आज ३३ अंकले बढेर परिसुचक २८६६ मा पुगेको हो । यसदिन कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ८ अर्ब ६६ करोडको कारोबार भएकोमा यसदिन साढे १० अर्बको कारोबार भयो । कारोबारमा आएका…