काठमाण्डु– एन आई सी एशिया बैंक र काठमाण्डु सुकेधारामा रहेको मर्क्योर होटलबीच सम्झौता भएको छ । उक्त होटलमा एन आई सी एशियाका ग्राहकहरुलाई १५ प्रतिशतसम्म छुट सुविधा उपलब्ध गराउने सम्झौता भएको हो । यस समझदारीसँगै एन आई सी एशिया बैंकका ग्राहकहरुले उक्त होटलमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।…