कुमारी बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२६’ बाट सम्मानित

काठमाण्डु– कुमारी बैंक इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२६ बाट सम्मानित भएको छ । ९ विधामा ५ सय भन्दा बढी आवेदन परेकामा कुमारी बैंकले आफ्नो केवाईसी कार्यप्रवाह अनुपालन प्रणालीमार्फत उत्कृष्ट प्रदर्शन गर्दै प्ल्याटिनम सम्मान प्राप्त गरेको हो । बैंकले कार्यान्वयन गरेको ग्राहक पहिचान तथा अनुपालन प्रक्रिया (केवाइसी वर्कफ्लो कम्प्लेन्स) सम्बन्धी उल्लेखनिय पहलको लागि उक्त सम्मान प्रदान…