सेयर बजारले कटायाे २८ सयको विन्दु, हाल सम्मकै उच्च काराेबार

काठमाण्डु–सेयर बजारमा दैनिक कारोबार रकमले नयाँ रेकर्ड राखेकाे छ। यसअघि गत मंगलबार २३ अर्ब ५० करोडको कारोबार गरेकाे बजारले आइतबार २५ अर्ब ७७ करोड रूपैयाँको सेयर कारोबार गरेकाे छ। सेयर बजार परिसूचक ३० महिनाकै उच्च विन्दुमा आइपुगेको छ। नेप्से एकैदिन ९४.५३ अंकले बढेर २८६०.९१ विन्दुमा पुगेको छ। यसदिन ३३० वटा धितोपत्रको छ करोड तीन लाख…