काठमाण्डु–अन्डाको भाउ सातामै २ पटक बढेको छ । पाँच दिनअघि बढेको अन्डाको भाउ भदौँ १४ गते शुक्रबारदेखि लागु हुने गरी फेरि बढाइएको छ । नेपाल लेयर्स कुखुरापालक संघले शुक्रबारदेखि लागु हुने गरी मूल्य बढाउने निर्णय गरेको हो । लेयर्स संघको बिहीबार बसेको भौतिक र भर्चुअल बैठकले चितवनलाई आधार मानेर अन्डाको समर्थन मूल्य तोकेको हो ।…