काठमाण्डु– ज्योति विकास बैंक लिमिटेडले केही संस्थापक शेयरधनीहरूको नाममा रहेको शेयर सर्वसाधारणले किन्न पाउने गरी बिक्रीमा राखेको छ । बैंकले यसअघि उक्त शेयर संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्री खुला गरेको थियो । तर ३५ दिनभित्र पनि संस्थापक शेयरधनीले शेयर नकिनेपछि सर्वसाधारणले मात्रै किन्न पाउने गरी पुनः बिक्री खुलाएको हो । बैंकले बिक्रीमा राखिएको…