भारतमा भोलि बजेट आउँदै

काठमाण्डु-भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकाल अन्तर्गतको पहिलो बजेट भोलि मंगलबार सार्वजनिक भएको छ । पछिल्लो आर्थिक वर्ष अप्रिल २०२३ देखि मार्च २०२४ सम्म भारतीय अर्थ व्यवस्था ८.२ प्रतिशतले बढेको छ । यद्यपि निजी उपभोगको खर्चमा निकै कम ४ प्रतिशत बृद्धि भएको छ । यो त्यो खर्च हो जसले भारतका मानिस वस्तु र सेवामा खर्च…