काठमाण्डु–सिटिजन्स क्यापिटलले गत वर्षको नाफाबाट शेयरधनीलाई १५.५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०\०८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी १५.१५ प्रतिशत अर्थात् ३ करोड १० लाख रुपैयाँबराबर नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सो लाभांश प्रस्ताव पारित गर्न कम्पनीले वार्षिक साधारणसभा आह्वान गरेको छ । सभा…