नाडा अटो शो आजदेखि सुरु हुँदै,के छन् आकर्षणमा ?

काठमाण्डु -  नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालको आयोजनामा ‘नाडा अटो शो २०२४’ आजदेखि सुरु हुने भएको छ । नाडाले आजदेखि सवारी साधन, पार्टपुर्जा, वित्तिय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरुको भव्य प्रदर्शनीको १६ औं संस्करण ‘नाडा अटो शो २०२४’ आयोजना गर्न लागेको हो ।  सो प्रदर्शनी काठमाडौंको भृकुटी मण्डप प्रदर्शनी स्थलमा भदौ १६ गतेसम्म…