दुईको निलम्बनपछि अर्थले गर्‍यो पाँच सहसचिवको आन्तरिक सरुवा

काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्रालय अन्तर्गतका निकायमा कार्यरत २ सहसचिवविरुद्ध मुद्दा दायर गरेपछि अर्थ मन्त्रालयले मन्त्रालय मातहतका ५ सहसचिवहरुको सरुवा गरेको छ। अख्तियारले आइतबार मन्त्रालयको बजेट महाशाखा प्रमुख रितेश शाक्य र भन्सार विभागका उपमहानिर्देशक टंक पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि उनीहरू स्वतः निलम्बनमा परेका छन् । त्यसपछि उनीहरूले काम गरिरहेको स्थानमा अर्कोलाई जिम्मेबारी…