काठमाण्डु– डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेका भैरहवा क्षेत्रका ४ उद्योगले २५ प्रतिशत जरिवानासहित प्रिमियम बक्यौता रकम बुझाएका छन् । यसरी जरिवानासहित बक्यौता बुझाउनेमा यशोदा फुड्स प्रालि, जय दुर्गा प्लास्टिक उद्योग, सोना प्याकेजिङ र सोना पोलिमर्स इन्ड्रस्ट्रिज रहेका छन् । नेपाल विद्युत् प्राधिकरण भैरहवा शाखाका अनुसार सोना प्याकेजिङले ३ लाख ५५ हजार ६७ र सोना…