काठमाण्डु– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवारको खर्च सीमा तोकेको छ। निर्वाचन आयोगले सुगम मानिएका जिल्लाका हकमा र दुर्गम मानिएका जिल्लाका हकमा फरकफरक खर्च सीमा निर्धारण गरेको हो । जसअनुसार विभिन्न जिल्लाका विभिन्न निर्वाचन क्षेत्रमा प्रत्यक्ष लड्ने उम्मेदवारले अधिकतम कति पैसा खर्च गर्न पाउँछन् भन्ने निर्धारण गरिएको छ। आयोगका अनुसार काठमाण्डुका…