काठमाण्डु – सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य बढेर छापावाल सुन १ लाख ४१ हजार ८ सय र तेजाबी सुन १ लाख ४१ हजार १ सय रुपैयाँमा कारोबार भएको जानकारी दिएको छ। शुक्रबार चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर आज प्रतितोला १ हजार ७ सय ९० रुपैयाँ…