धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि अन्तर्वार्ता सुरु

काठमाण्डु-नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता भइरहेको छ । ‘सर्टलिस्ट’मा परेका तीन उम्मेदवारसँग आज पुनः अन्तर्वार्ता लिन लागिएको हो । सिंहदरवारमा उम्मेदवारहरूको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुती सुरु भएको छ । अध्यक्ष सिफारिस समितिले उनीहरूसँग अहिले अन्तर्वार्ता लिइरहेका छन् । गत असोज १८ गते उनीहरूको अन्तर्वार्ता तय भए पनि अन्तिम समयमा आएर स्थगित गरिएको…