काठमाण्डु – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १५.५४ अंकले बढेको छ । बुधबार नेप्से ०.७३ प्रतिशतले बढेर २ हजार १३१.४९ विन्दु कायम भएको छ । बुधबार शेयर बजारमा ५ अर्ब ६८ करोड ७६ लाख ८० हजार रुपैयाँ बराबरको १ करोड ४४ लाख १९ हजार ५२१ कित्ता शेयर ७८ हजार ५१ पटक किनबेच भएको छ…