पूर्वाधार विकासमा लाग्ने लागत निजी क्षेत्रको सहायतामा अघि बढाइनेछः अर्थमन्त्री पुन

काठमाण्डु- अर्थमन्त्री वर्षमान पुनले बजेटमार्फत नयाँ चरणको आर्थिक सुधार गर्ने लक्ष्यसहित बजेट ल्याइएको बताएका छन् । मंगलवार २०८१/८२ को बजेट सार्वजनिक पछि पहिलोपटक मन्त्रालयमा गरेको पत्रकार सम्मेलनमार्फत अर्थमन्त्री पुनले राज्यको सीमित स्रोत साधनका बाबजुद नयाँ चरणको आर्थिक सुधार गर्ने लक्ष्यसहित बजेट ल्याइएको बताएका हुन् । नयाँ चरणको आर्थिक सुधारका लागि उच्चस्तरीय आयोग नै गठन गरेर…