काठमाण्डु - नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले आफ्ना रिटेलरहरु तथा प्राइभेट ग्यारेज मेकानिक्सहरुसंगको भेटघाट तथा छलफल कार्यक्रम भव्यताका साथ जनकपुरमा सम्पन्न गरेको छ । नेपाल ल्युब आयल लिमिटेडका आधिकारीक डिलर न्यु पुष्पा इन्टरप्राइजेज र जयसवाल ट्रेडर्ससंगको सहकार्यमा आयोजना भएको उक्त कार्यक्रममा १६० भन्दाबढि नयाँ बिक्रेता…