काठमाण्डु- सेयर बजारमा निरन्तर चौथो दिन पनि सुधार देखिएको छ । सामान्य अकंले वृद्धि भइरहेको बजारले बिस्तारै लय समालि रहेको संकेत गरी रहेको हो । बजारमा सुधार आएसँगै लगानीकर्तामा उत्साह छाएको छ । सेयर बजारका लागि आवश्यक परिसूचक सकारात्मक छन् । ब्याजदर समेत घट्दो छ । नियामक निकाय समेत केहि लचिलो बन्दै गएको छ ।…