काठमाण्डु- नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको मुलुकको आर्थिक प्रतिवेदन अनुसार छ महिनामा सात खर्ब ३३ अर्ब रूपैयाँ बराबरको रेमिटेयान्स भित्रिएको छ। चालु आर्थिक वर्ष २०८०/८१ को छ महिनामा सात खर्ब ३३ अर्ब रूपैयाँ बराबरको रेमिटेयान्स भित्रिएको हाे । गत वर्षको यही अवधिमा पाँच खर्ब ८५ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएकोमा चालु आवमा यो दर २५.३ प्रतिशतले…