शेयर बजार २७.९० अंकले बढ्यो

काठमाण्डु – शेयर बजार नेप्से परिसूचक २७.९० अंकले बढेको छ । बुधबार नेप्से बढेर २ हजार ५८ अंकमा उक्लिएको छ । पछिल्ला केही दिनयता नेप्से लगातार घटिरहेको थियो । आज कारोबारमा आएकामध्ये २०९ कम्पनीको शेयर मूल्य बढ्दा ३० कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको सेयर मूल्य स्थिर छ । बुधबार ९६ हजार २५२…