शेयर बजार ३० अंकले घट्यो

काठमाण्डु – हप्ताको अन्तिम कारोबार दिन आज बिहीबार नेप्से परिसूचक ३० अंकले घटेर बन्द भएको छ । बिहीबार नेप्से परिसूचक ३०.९२ अंकले घटेर २०६७.०१ विन्दुमा कायम भएको छ । हप्ताको पहिलो कारोबार दिन आईतबारदेखि निरन्तर बढेको सूचक बुधबार आएर २१.६७ अंकले घटेर बन्द भएको थियो । नेप्से घटेसँगै कारोबार रकम पनि बुधबारको तुलनामा घटेको छ…