नेप्से परिसूचकमा सामान्य गिरावट

काठमाण्डु - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ४८ अंकले घटेर दुई हजार एक सय आठ दशमलव ७२ अंकमा कायम भएको छ । आज तीन सय १० कम्पनीका एक करोड आठ लाख ८९ हजार छ सय ३४ कित्ता शेयर ७३ हजार पाँच सय छ पटक…