काठमाण्डु – शेयर बजार नेप्से परिसूचक झिनो अंकले घटेको छ । आज बुधबार ०.८७ अंकले घटेको शेयर बजार २०००.७७ विन्दुमा झरेको छ । बुधबार ३०८ कम्पनीको ८१ लाख १५ हजार ६५८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३ करोड ८१ लाख ९७७ रुपैयाँको कारोबार भएको छ । बुधबार ७१ कम्पनीको शेयर मूल्य बढ्दा १७० कम्पनीको…