सोमवार नेप्से ओरालो लाग्यो

काठमाण्डु - सेयर बजारमा ८.७५ अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार निरन्तर पाँचौ कारोबार दिन घटेर बजार २०६०.१५ विन्दुमा पुगेको छ । आज चार अर्ब ४८ करोड ३९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ७७ कम्पनीको सेयर मूल्य बढेको छ भने १५९ कम्पनीको सेयर मूल्य घटेको छ । १० वटा कम्पनीको…