नेप्से परिसूचक १५.३३ अंकले बढ्यो

काठमाण्डु – शेयर बजारमा नेप्से परिसूचक १५.३३ अंकले बढेको छ । आज सोमबार ०.७३ प्रतिशतले बढेको नेप्से २ हजार १०१.१६ अंकमा पुगेको छ । सोमबार कूल १९९ कम्पनीको शेयर मूल्य बढेको छ भने ४५ कम्पनीको मूल्य घटेको र ४ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । सबै उपसमूह बढ्दा अन्य उपसमूह सामान्य अंकले घटेको छ…