काठमाण्डु – हप्ताको तेस्रो कारोबार दिन मंगलबार नेपाली शेयर बजारको परिसूचक (नेप्से) सामान्य अंकले बढेर बन्द भएको छ । लगातार ६ दिनसम्मको ओरालो यात्रामा पूर्णविराम लगाउँदै नेप्से परिसूचक मंगलबार ७.३९ अंकले बढेर २६१४.०७ बिन्दुमा पुगेको छ । ठूला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि मंगलबार ०.३० अंकले बढेर ४४७.०५ विन्दुमा पुगेको छ । मंगलबारको…