काठमाण्डु - लक्ष्मी सनराइज बैंक लिमिटेड र अपर सेती हाइड्रो प्रालिबीच सेती नदीमा २० मेगावाट क्षमताको मथिल्लो सेती खोला जलविद्युत आयोजना निमार्ण गर्ने सम्झौता भएकाे छ । लक्ष्मी सनराइज बैंक र अपर सेती हाइड्रो प्रालिबीच सो कम्पनीको कास्की जिल्ला स्थित सेती नदीमा २० मेगावाट क्षमताको मथिल्लो सेती खोला जलविद्युत आयोजना निमार्ण गर्ने आयोजनामा लगानी गर्ने…