काठमाण्डु – हप्ताको अन्तिम कारोबार दिन शेयर बजार नेप्से परिसूचक घटेर बन्द भएको छ । आज बिहीबार नेप्से ११.८५ अंकले घटेर बन्द भएको छ । शेयर बजार पछिल्ला ३ दिन लगातार बढे पनि हप्ताको अन्तिम दिन घटेको छ । नेप्से परिसूचक घटेर १ हजार ८५२.०८ विन्दुमा झरेको छ । हिजो बुधबार नेप्से ५.१७ अंकले बढेको…