डेडिकेटेड र ट्रंकलाइनको महशुल विवादमा न्यायोचित समाधान खोज्न चेम्बरको आग्रह

काठमाण्डु – नेपाल चेम्बर अफ कमर्सले डेडिकेटेड र ट्रंकलाइन विद्युत्को महशुल सम्बन्धमा न्यायोचित समाधान खोज्न सम्बन्धित पक्षसँग आग्रह गरेको छ । लोडसेडिङको समयमा केही उद्योगमा जडित डेडिकेटेड र ट्रंकलाइन विद्युत् महशुलबारे विद्युत् प्राधिकरण र उद्योगीबीच मतभिन्नता हुँदा समग्र लगानी र व्यवसायमैत्री वातावरणमा असर गर्ने चेम्बरले उल्लेख गरेको छ । चेम्बर अफ कमर्सद्वारा जारी विज्ञप्तिमा भनिएको…